एनआरएनए मकाउले दुई हजार थान एन९५ मास्क नेपाल पठाउँदै

मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउले एन ९५ मास्क दुई हजार थान उपलब्ध गराउने भएको छ। विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी भइरहेका बेला एनआरएनए मकाउले स्वदेशमा कोरोनाको जोखिम न्युनिकरणका लागि उक्त संख्यामा माक्स पठाउन लागेको एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए। यस्तै अध्यक्ष गुरुङले मकाउमा रहने सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरस … Continue reading एनआरएनए मकाउले दुई हजार थान एन९५ मास्क नेपाल पठाउँदै